भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न शुरू गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ। मंगलबार दिउँसो तीन बजेदेखि तान्न शुरू गरिएको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्याइएको थि...