ताजा समाचार

अर्थतन्त्रका आन्तरिक र बाह्य सूचक सकारात्मक बन्दै गएका छन् : प्रधानमन्त्री

  • २८ वैशाख, २०८१

नवलपरासी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई  सम्बोधन गर्...