राजनीति

ओलीमाथि विश्वप्रकाशको टिप्पणी : सरकार गयो अहंकार अझै गएन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो गरिमा कायम राख्न पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीले शनिबार एक कार्यक्रममा कांग्रेसलाई १३ सिटमा झारिदिने भनी अभिव्यक्ति दिएपछि त्यसको प्रतिवाद गर्दै शर्माले भने, ‘पूर्...