राजनीति

श्रमिकको ज्याला वृद्धि गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्नेगरी ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै दबाबुमुलक प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माइतीघरमा भेला भएर नेपाल ट्रेड युनियन कांग्रेसले नयाँ बानेश्वरसम्म दबाबमुलक प्रदर्शन गरेको हो । श्रम आयोग गठन हुनुपर्ने, नीति निर्माण तहमा श्रमिकको प्र...