काठमाडौं : कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रभुत्व जमाएको छ । सोमबार बिहानसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसले ६ वटा वडामा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ७ मा जित हासिल गरेको छ । ४ नम्बर वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार श्याम अधिकारी...