राजनीति

राजन केसी : ‘म्यान अफ दी इलेक्सन’ 

काठमाडौं : देश अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको छ । नेपालीहरुको महान चाड बडा दशैं नजिकै आइसक्दा पनि मानिसहरुको ध्यान चाडबाडमा भन्दा मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित छ । कुन नेता कहाँबाट उम्मेदवार होलान् र कसले टिकट पाउँलान् भन्ने चासो र चिन्ता आम जनतामा छ । प्रतिनिधिसभा र प्रद...