राजनीति

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति :सांसद पद बाट निलम्बनमा

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो । रायमाझीलाई केन्द्रीय...