ताजा समाचार

मिटरब्याज : १ अर्ब ७१ करोड दाबी, ५६ करोडमा मिलापत्र

  • ३१ असार, २०८०

काठमाडौँ : मिटरब्याजपीडितका समस्या समाधान गर्न गठित जाँचबुझ आयोगमा परेका केही उजुरीको छानबिनमै तराईका जिल्लामा मिटरब्याजको विकराल तस्बिर सार्वजनिक भएको छ । आयोगमा परेका २३ हजार ९ सय ५९ उजुरीमध्ये १ हजार ८ सय ८० वटाको छानबिन गर्दा नै मिटरब्याजी ‘साहु’ ले ऋणीसँग तीन गुणाभन्दा बढी रकम असुले...