ताजा समाचार

नेपाल असफल राष्ट्र भयो, जोगाउन गुहार !

  • ८ पुष, २०८०

नेपाल असफल राष्ट्र घोषित हुने दिशामा बेगवान् गतिले दौडिरहेछ । त्यो पनि सरकार, प्रतिपक्ष र अन्य राजनीतिक दलका बीचको अघोषित गठबन्धनबाट । सत्तापक्षले देशलाई गलत बाटोमा जानबाट रोक्न सकेन भने प्रतिपक्षले त्यसलाई विस्थापित गरेर विकल्प प्रस्तुत गर्नु प्रजातन्त्रको कसौटी हो । तर यहाँ त प्रतिपक्ष नै निकम्मा...