काठमाडौं : १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडीले ललितपुरको नखिपोटमा रहेको सुनिल गोल्ड जिममा निशुल्क पावर ट्रेनिङ गर्न पाउने भएका छन् । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका सुनिल राजकर्णिकारले खेलाडीलाई निशुल्क जिमको सुविधा प्रदान गरेका हुन् । जिम सञ्चालकसमेत...