ताजा समाचार

आर्थिक कारणले एकै परिवारका ५ जनाले विष सेवन गरेको आशंका

  • २४ फागुन, २०७८

काठमाडौं : नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली वचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ । म...