ताजा समाचार

एसियाली खेलकुदमा १४ खेल समावेश गर्न सिफारिस

  • २० फागुन, २०७८

काठमाडौं : चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालबाट १४ खेलको सहभागिता उचित हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित हाइ पर्फर्मेस कमिटीले सुझाव दिएको छ । राखेपका तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक संयोजकत्वको कमिटीले तीन महिनापछि शुक्रबार निमित्त सदस्यसचिव कुलबहादुर थापाला...