ताजा समाचार

रुसको पहिलो निसाना बनेका युक्रेनका राष्ट्रपति जेलेन्स्कीको रंगमञ्चदेखि रणभूमिसम्मको संघर्ष

  • १८ फागुन, २०७८

काठमाडौं : रुसी आक्रमणको ‘नम्बर वान टार्गेट’ भोलोदिमिर जेलेन्स्की । युक्रेनका राष्ट्रपति । एक युद्ध नायक । उमेर ४४ वर्ष । जुन मितिमा उनको जन्म भयो, ९२५ जनवरी १९७८० त्यो समय युक्रेन सोभियत संघ ९युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक्स–यूएसएसआर० को हिस्सा थियो । त्यसको १३ वर्षपछि...