राजनीति

एमाले-माओवादी गठबन्धनका १३ प्राथमिकता : संक्रमणकालीन न्याय टुंग्याउनेदेखि अर्थतन्त्र सुधार गर्नेसम्म

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले १३ विषयलाई प्राथमिकतामा राख्दै न्यूनतम साझा संकल्प सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा मंगलबार गठबन्धनका तर्फबाट मस्यौदा समितिका संयोजक विष्णु पौडेलले ८ पृष्ठको नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरे।  गठबन्धनले अर्थतन्त्र शिथिलता अन्त...