राजनीति

नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध

काठमाडौं  : अति विशिष्ट पाहुना बनेर आएका कतारका राजा तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति रामचन्द्र पौडेलले इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।  इजरायलको गाजा क्षेत्रमा गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा ज...