ताजा समाचार

मौसम बदली र वर्षाको सम्भावना शनिबारसम्मै

  • ८ चैत, २०८०

काठमाडौं : मौसमविदहरुले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली...