काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित भएका सबै प्रतिवेदनलाई केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने भएको छ । महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार प्रसार समितिका उपसंयोजक मीन विश्वकर्माले सर्वसम्मत पारित भएको जानकारी गराए । ‘प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्...