काठमाडौं : भोटेकोशी बाढीपीडितका लागि सरकारले एकद्वार प्रणालीमार्फत राहत परिचालन गर्ने भन्दै सरकारी कोषमा मात्रै सहायता रकम जम्मा गर्न आग्रह गर्यो। त्यसका लागि विभिन्न बैंकका खाता सार्वजनिक गर्यो। स्वदेश तथा विदेशबाट राहत रकम जम्मा भइरहेको छ। आइतबार साँझसम्म ३ अर्ब...
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै...
काठमाडौं : स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको उक्त रकेटको टुक्रा स्कुल बसजत्रो आकारको रहेको र तौल करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम रहेको बताइएको छ । यसलाई जनवरी...
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ ।
यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको कलाकारिताको पार्ट...
प्रहरी प्रवक्ता डीआइजी दिनेशकुमार आचार्यले आगलागी भएको घरबाट एक जनाको शव निकालेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने, ‘आगलागी भएको घरबाट एक जनाको शव निकालेको छौं। पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ...
भिडियो समाचार उपलब्ध छैन |