ताजा समाचार

खेलकुद पत्रकार थापाको खेलाडी पुस्तक विमोचन

  • १७ साउन, २०८२

काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको...