ताजा समाचार

संसदमा रविको जवाफ कम धम्की धेरै

  • ०६ जेठ, २०८१

काठमाडौं : दुई महिनादेखि प्रतिनिधिसभामा आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्ने माग गर्दै आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार बोल्ने अवसर पाए । करिब ४० मिनेट सम्बोधन गरेका उनले आफूमाथि उठेका प्रश्नको जवाफ भन्दा बढी प्रश्न गर्नेहरुमाथि प्रश्न गरे । २१ फागुन २०८० मा कांग्रेस र...